काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका सञ्चालक समितिलाई बीमा कम्पनीका काम कामकारबाहीको नियमित अनुगमन एवं सुपरीवेक्षण गर्न निर्देशन दिएका छन् । बीमितको हित रक्षा गर्न, कम्पनीको जोखिम धारण क्षमता बढोस् र लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ कम्पनीमा नियमित अनुगमन हुनुपर्ने अध्यक्ष सिलवालले बताए । यसका साथै अध्यक्ष सिलवालले बीमा कम...
कामठाडौं । बिहीवार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । यसदिन सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक ला...
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरूलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी २०८० वैशाखदेखि जेठ २० गतेसम्म परेका बीमा दाबी निवेदन तथा दाबीहरू सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म पनि दाबी फर्छ्यौट नभएको हुँदा बीमितको प्रतिनिधि सम्पर्कमा आई उक्त दाबी रकम बुझिलिन आग्रह गरेको हो । उक्त दाबी लिनका लागि सम्बन्धित...