नुरराज कँडेल
बीमा कम्पनीहरुको जनचेतनाका संवाहक बीमा अधिकर्ताहरु देशका विभिन्न कुना काप्चामा गई बीमा बजार विस्तार गर्दै गइरहेका छन् । स्वरोजगार रुपमा काम गर्ने अभिकर्ताहरुको कारणले गर्दा बीमाको पहुँच हालसम्म ५६.७ प्रतिशतसम्म पुग्न सफल भएको छ । यो म्यादी बीमा र वैदेशिक रोजगार बीमा सहितको तथ्यांक हो भने सावधिक बीमातर्फ अझै पनि बीमाको पहुँच १७.२ प्रतिशतमा सीमित छ । कुनै बेला थुप्रै समयसम्म ४÷५ ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अवकाश पाएका छन् । ७ वर्षे कार्यकाल पुरा गरी कार्यकारी निर्देशक पौडेलले प्राधिकरणबाट अवकाश पाएका हुन् । वि.सं २०७६ बैशाखमा प्राधिकरण (साविक बीमा समिति) को कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । पूर्व कार्यकारी निर्देशक श्रीमान् कार्कीले अवकाश पाएपछि पौडेल कार्यकारी निर्देशक बनेका थिए । तीन दशक बीमा क्षेत्रको नियामक बीमा प्राधिकरण...
काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १०औं र ११औं साधारण सभा एकैपटक डाकेको हो । उक्त सभा आगामी असार ११ गते काठमाण्डौको चण्डालमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुनेछ । कम्पनीले दुवै आवका लागि लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन...