सानिमा रिलायन्स लाइफको सिप विकास कार्यशाला
beemaadmin
२०८१ जेष्ठ ६, आईतवार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वित्तीय सल्लाहकारहरूको लागि सिप विकास कार्यशाला सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यशाला भरतपुरको गार्डेन रिसोर्टमा सम्पन्न गरको हो । स्वागत मन्तब्य चितवन एरियाका प्रबन्धक इशा प्रधानले राखकी थिइन् । भरतपुर, नारायणगढ, चनौली, टाडी, पर्सा, माडी, गैडाकोट र कावासोती क्षेत्रमा रहेर कम्पनीमा आवद्ध रहेका १०० जना भन्दा धेरै वित्तीय सल्लाहकारहरूको उपस्थिति रहे...