काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवर्द्धधन विशेष योजना ल्याउनुपर्ने बताएका छन्। बुधवार महासंघले आयोजना गरेको प्रिबजेटका विषयमा अर्थमन्त्रीसँगको छलफलमा बोल्दै अध्यक्ष ढकालले यस्तो माग गरेका हुन्। अध्यक्ष ढकालले निजी क्षेत्र बजेटको केन्द्रबिन्दुमा हुनुपर्नेमा जोड दिए। उनले सरकारले आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प...
काठमाडौं । जीवन बीमा बजारमा उच्चस्तरको कारोबार गर्दै अघि बढेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख महिनामा मात्रै ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । कम्पनीले वैशाख महिनामा १९६ वटा दाबीवापत उक्त रकम बराबरको दाबी भुक्तानी गरेको हो । त्यस्तै, कम्पन...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीको बुटवल शाखा कार्यालयले २ लाख ७५ हजार रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकी बुटवल उपमहानगरपालिका नयाँगाउँ निवासी स्वर्गीय सुन्तली रायमाझीको परिवारलाई उक्त रकम प्रदान गरेको हो । कम्पनीले उक्त रकम स्वर्गीय बीमितका श्रीमान धन बहादुर र...