काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण स्थापनाको ५५वर्ष पूरा गरी ५६औं वर्षमा प्रवेश गरेको छ । बीमा ऐन, २०२५ बमोजिम वि।सं। २०२६ सालमा बीमा समिति स्थापना भएको थियो । बीमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै वि।सं। २०४९ सालमा बीमा ऐन, २०४९ लागू भयो । बीमा ऐन २०४९ लाई प्रतिस्थापन गरी हाल बीमा ऐन, २०७९ आएको छ । नयाँ बीमा ऐन, २०७९ लागू भए पश्चात् २०७९ कात्तिक २२ गतेदेखि तत्कालीन बीमा स...
काठमाडौं। उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा...
काठमाडौं । अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बेला चालू आर्थिक वर्षको पहिलो ९ महिनामा जीवन बीमा कम्पनीहरूको खुद नाफा ४३ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ४३ प्रतिशतले नाफा बढेको देखिएको छ । समीक्षा अवधिमा १४ ठूला बीमा कम्पनीले कुल ४ अर्ब ९१ करोड ८६ लाख ७९ हजार रुपियाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा एक अ...