काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २७ करोड ८० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बिक्री आम्दानी घटेका कारण कम्पनी नोक्सानीमा पुगेको हो। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको त...
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ९९ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९।८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ थियो। बिक्री आम्दानी बढेपनि बिक्री लागत बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो। चैत मसान्तसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खु...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ९२.९४ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको समिक्षा अवधिमा १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेको छ। यसले नाफा बढाउन सहयोग पुगेका देखिन्छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेर ४...