काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुबीमा कम्पनीहरुले साढे २३ करोड रुपैयाँ बराबरको व्यवसाय भित्राएका छन् । सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनी र ४ निर्जीवन लघुबीमा कम्पनी गरी कुल ७ वटा लघुबीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । जसमध्ये लघुजीवन बीमा कम्पनीहरुले ७ करोड ८८ लाख रुपैयाँ प्रमियम कलेक्सन गरेका छन् भने लघु निर...
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १०९.६५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा २८ करोड ४८ लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ५५ करोड ६९ लाखको ...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ०६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय...