काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले फेरि एकपटक बलियो उछाल लिएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य प्रतिऔंस ५,२३१ अमेरिकी डलर नजिक पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब १२४ डलर (२.४४ प्रतिशत) ले वृद्धि हो । छोटो अवधिमै देखिएको यो तीव्र वृद्धिले सुन फेरि सुरक्षित लगानीको प्रमुख गन्तव्य बन्दै गएको संकेत गरेको छ। बजार तथ्यांकअनुसार एकै दिनमा उल्लेख्य उकालो लागेको सुनको मूल्य पछिल्लो ६ ...
काठमाडौं । अग्रणी जीवन बीमक एशियन लाइफ इन्स्योरेन्सको अठारौं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आव २०८१–०८२ को वार्षिक प्रतिवेदन साधारण सभाले अनुमोदन गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१–०८२ सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत (५ प्रतिशत बोनश शेयर समेत)...
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित...