काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै राजनीतिक दल आफ्नो घोषणापत्र सार्वजनिक गर्नतर्फ अघि बढेका छन्। राजनीतिक दलले घोषणापत्र सार्वजनिक गर्दै स्वास्थ्यका विषयलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य बीमालाई थप सुदृढ बनाउने बताएका हुन्। राजनीतिक दलले यसअघिका निर्वाचनमा समेत स्वास्थ्य बीमालाई विशेष प्राथमिकतामा राखेर चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए। राजनीतिक दलल...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडीआरटी, २ जना सीओटी तथा १ जना टीओटी क्वालिफायर रहेका थिए । सँगै सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरूको समेत सहभागिता रहेको थियो । यस कार्यक्रमको उद्देश्य उत्कृ...
काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलन तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिलगायतको कारण निर्जिवन बीमा कम्पनीहरूमा दायित्व बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १ लाख १३ हजार ७२८ वटा दाबी संख्या अन्तर्गत ५० अर्ब ७९ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५०।६७ प्रतिशतले वृद्धि भएको छ । बीमा प्...