काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमासमा ४ करोड ५७ लाख ४४ हजार रुपैयाँ गरेको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २९.३४ प्रतिशत अर्थात् १ करोड ३ लाख ७८ हजार रुपैयाँ बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको पुससम्ममा कम्पनीले ६ अर्ब ४१ करोड ७६ लाख १३ हजार रुपैयाँ बिक्री ...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यही फागुन २८ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन । सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, ल्खापरीक्षकको प्र...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज कैलालीको धनगढीमा वृहत् जनसभा गर्दै छ। पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनको उपस्थितिमा सभा गर्न लागिएको रास्वपाका नेता कविन्द्र ठकुल्लाले जानकारी दिए। धनगढीको पशुपति टोल महोत्सव स्थल मा हामीले सभापति र वरिष्ठ नेताको जनसम्बोधनसहितको कार्यक्रम राखेका छौँ, नेता ठकुल्लाले भने, सभामा रवि र बालेनसँगै सुदूरपश्चिमका सबैजसो जिल्ल...