काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर...
काठमाडौं। घरजग्गा कारोबार बढ्न नसकेको सरकारी तथ्यांकले देखाएको छ। कात्तिकको अन्तिममा सरकारले कित्ताकाट खोलेपछि केही बढेको घरजग्गा कारोबार स्थिर देखिएको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा ५० हजार ८३७ लिखत पारित भएको छ। कात्तिकमा २८ हजार २८२ लिखत पारित भएकामा त्यही महिनाको अन्तिममा सरकारले कित्ताकाल खुलाएपछि मंसिरमा ५१ हजार ६३२ र पुसमा ५१ हजार ८८८ लिखत पारित भएको थियो। पोहोर माघको त...
काठमाडौं । फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १२५ रुपैयाँले ...