काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट–सुस्तापश्चिमले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ । आज जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले निर्वाचन आचारसंहिता आकर्षित हुनेगरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं निर...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधारका कार्यहरू अघि बढे पनि अहिले त्यसमा अवरोध आएको भन्दै दुःख व्यक्त गरेका छन्। काठमाडौं ५ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा नागरिकको उपचार पाउने मौलिक अधिकारसँग जोडिएकाले यसलाई कुनै पनि हालतमा बन्द गर्न नहुने बताए। ‘हामी सरकार...
काठमाडौं । नियामक निकाय राजनीतिक चंगुलमा फसेर नेतृत्व विहीन बन्दा बीमा क्षेत्रमा थुपै्र समस्या देखिएका छन् । चालु आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्ममा नेपाल बीमा प्राधिकरणमा ४६५ उजुरी दर्ता भएका छन् । जसमध्ये ७१ वटा उजुरी यसै आवमा दर्ता भएका हुन् । प्राधिकरणका अनुसार ३९४ वटा उजुरी गत वर्ष नै दर्ता भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार ६ महिनाको अवधिमा केन्द्रीय कार्यालयमा...