काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवाडर्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयरको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। थाइल्यान्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजना गरिएको हो। जसमा एसियाका उदाउँदा बीमा बजारहरुमा नवीनता, रणनीतिक प्रभाव, ब...
काठमाडौं । नेपालको बीमा बजारमा अग्रणी स्थानमा रहेको नाम सूर्यज्योती लाइफ इन्स्योरेन्सले छैठौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डमा नवप्रवर्तनका लागि प्रविधि र बीमा प्रविधि विधामा उपाधी हात पारेको छ। थाइल्याण्डको बैंकमा इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित समारोहमा सूर्यज्योती लाइफले टेक्नोलोजी एण्ड इन्स्योरटेकमा आधारित नवप्रवर्तन विधामा उपाधी प्राप्त गरेको हो। उक्त कार्यक्रममा भारत, नेपाल, बांगला...
काठमाडौं । यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घट्यो। मूल्य घटेसँगै त्यसदिन प्रतितोला सुन ३ लाख रुपैयाँमा कारोबार भयो। यस्तै, सोमबार १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भयो। आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार भने बढ्यो। मंगलबार ३ हजार ७ सय रुपैयाँले बढेसँगै त्यसदिन प्रतितोला सुन २ लाख ९० हजार ३ स...