काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन्। ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यतासहित अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने उनले बताएका हुन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पैसाको अभावमा उपचार रोकिने र नागरिकले घरखेत बेच्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद...
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा नै ९ हजार ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३ लाख ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवाडर्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयरको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। थाइल्यान्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजना गरिएको हो। जसमा एसियाका उदाउँदा बीमा बजारहरुमा नवीनता, रणनीतिक प्रभाव, ब...