काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण...
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको हो । समितिले आव २०८१–८२ को मुनाफाबाट हाल कायम शेयर पुँजी तीन अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँको ०.२५ प्रतिशत कर प्रयोजनसहित ४.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । यो लाभांश कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।...
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २६ गते, शुक्रबार, होटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्...