काठमाडौं । अर्थतन्त्रका लागि विषम परिस्थिति रहेका बेला पनि चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले करिब सवा ४९ अर्ब रुपैयाँको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष २०८१–८२ को असोजसम्म कम्पनीहरुले ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ भित्र्याएका थिए। अघिल्लो वर्षक...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएसबाट मान्यता प्राप्त एमटिभो लिमिटेड यूकेबाट आइ।एस।ओरआई।ई।सी २७००१ः२०२२ को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो ।
यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित ...
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्...