काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको संरचनाको पुनर्निर्माण, राहत तथा आर्थिक पुनरुत्थानका कार्यलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायि...
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८२–८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाको नाफा र आम्दानी वृद्धि भएको छ । संस्थाले समीक्षा अवधिसम्म १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सं...
काठमाडौं । आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल साढे १२ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संक...