एजेन्सी । सामान्य नागरिकले कल्पना पनि गर्न नसक्ने मूल्य कायम भएको सुनको भाउ विस्तारै ओरोलो त्रामा लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घट्न थालेको छ । गोल्ड प्राइस डटकमका अनुसार पछिल्लो दुई सातामा सुनको मूल्य उल्लेख्यमात्रामा घटेको छ । अन्तर्राष्ट्रियस्तरमा शान्तिका सम्भावना र अमेरिकाले छेडेको व्यापार युद्ध साम्य हुने संकेत मिल्न थालेपछि सुनको भाउ ओरालो लाग्न थालेको हो । अघिल्लो स...
काठमाडौं । कहिले मुद्दा दर्ता नगर्ने त कहिले अनुसन्धान अघि बढाउन आनाकानी गर्दै आएको प्रहरीले अन्तत नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई पक्राउ गरेको छ । ९८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना, ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ललितपुरबाट उनलाई पक्राउ गरेको हो । ...
काठमाडौँ । नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विश्वसनीयता र वित्तीय बलियोपनका आधारमा उच्च दर्जाको मूल्याङ्कन प्राप्त गरेको छ । रेटिङ एजेन्सि इक्रा नेपालले कम्पनीलाई डबल ए माइनस श्रेणीको मूल्याङ्कन प्रदान गरेको हो । जुन श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षा र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ । सन् २००१ देखि जीवन बीमा व्यवसा...