काठमाडौं । जीवन बीमा बजारमा आफूलाई अब्बल सावित गर्दै अघि बढेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौं वर्ष पुरा गरी नवाैं वर्षमा प्रवेश गरेको छ । आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाउँदैछ। स्थापना कालदेखि नै समाजप्रति उत्तरदायी बीमा संस्था बन्ने लक्ष्यका साथ अघि बढेको सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरूमा स्था...
काठमाडौं । युवा विद्रोहपछि राजनीतिक दलहरु बचाउको अवस्थामा पुगेका छन् । पूर्वऊर्जामन्त्री दीपक खड्काले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफू भाग्नुपर्ने कारण सोधेका छन्। गृहमन्त्रीले आफू विदेश भागेको भनी दाबी गरेको भोलिपल्टै सोमार खड्का बुढानीलकण्ठस्थित आफ्नो घरमै पत्रकार सम्मेलनमा देखिएका हुन्। हरिशरण तिमल्सिना नामको फेसबुकमा लाइभ गरिएको पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीले आफू भागेको भनी गरेको दाबीविर...
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँ बढेर तीन हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भएको ...