काठमाडौं । असोज २९ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले बढेर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनक...
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने ४.५३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ सहित रहेको छ। असोज २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरे...
काठमाडौं । आन्दोलनरत अभिकर्ताहरुको माग सम्बोधन गर्न नसक्ने अवस्था भएपछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। सीईओ कर्णले अभिकर्ताले उठाएका माग सम्बोधन गर्न नसक्ने भएपछि सीईओबाट राजीनामा दिएका हुन्। उनले अभिकर्ताले माग गरेका प्रतिहजार ५० रुपैयाँ बोनस दिन नसक्ने भएकोले आफूले राजीनामा दिएको बताएका छन्। केही समय अगाडिदेखि हिमालय...