काठमाडौं । दिनदिनै जस्तो रेकर्ड ब्रेक गर्दै मूल्य वृद्धि भएको सुन सामान्य नगारिकले किन्न सक्ने अवस्था छैन । अब सुन हुने खानेका लागि मात्रै विलासी वस्तू बन्न पुगेका बेला नेपाल राष्ट्र बैंकले भने सुनको दैनिक आयात कोटा बढाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुनको दैनिक आयात कोटा २० किलोग्रामबाट २५ किलोग्राम कायम गरेको छ । सुन व्यवस...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन्। जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीलय बैठक बोलाएका हुन्। राष्ट्रपतिको सचिवालयका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार बैठक शुक्रबार दिउँसो चार बजे बस्नेछ। बैठकको लागि प्रधानमन्त्री कार्कीसहित विभिन्न राजनीतिक दलका नेतालाई खबर गरिएको राष्ट्रपति...
काठमाडौं । असोज २४ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनको मूल्यमा प्रतितोला ४ हजार २०० रुपैयाँ गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सो नै हालसम्मको उच्च मूल्य हो । सुनको मूल्य निरन्तर रेक...