काठमाडौं । असोज १९ गते नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयामा कारोबार भईरहेको छ । गत असोज १२ गते छापावाला सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थि...
काठमाडौं । इलाममा गएराति गएको पहिरोमा परी २ घरका ११ जानको मृत्यु भएको छ । इलाम–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । मेची राजमार्ग अन्तर्गत इलाममै तीनवटा पुल बाढीले बगाएको ...
काठमाडौं । सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन सञ्चालनमा समेत रोक लगाएको थियो । यसले दशैं मनाउन गाउँ गएकाहरु समेत काठमाडौं फर्कन...