काठमाडौं। लगानीको वातावरण नहुँदा वित्तीय क्षेत्रमा तरलताको अवस्था सिर्जना भइरहेको छ । राजनीतिक अस्थिरता झन पनि झन बढ्दो रहेको बेला लगानीको वातावरण बन्न सकिरहेको छैन । नेपालको सबैभन्दा ठूलो लगानीको क्षेत्र मानिएको घर जग्गा कारोबार समेत शुन्य जस्तै अवस्थामा पुग्दा अर्थतन्त्र चलयामान हुन नसकेको हो । राष्ट्र बैंकको लचिलो नीतिपछि बैंक तथा वित्तीय संस्थाबाट जाने घर कर्जा बढ्न थालेको छ। चालु आर्थिक वर्षक...
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ अर्थात् असोज २३ मा कुनै पनि आन्दोलनका कार्यक्रम नरहेको प्रष्ट्याएका छन् । अक्टोबर ९ मा फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा त्राश फैलाइएपछि उनले सो प्रष्टीकरण दिएका हुन् । ढुंगानाले देशमा कायम भएको शान्ति विथालन युवाहरूले नचाहेको बताए । टिकटबमा भिडियो पोस्ट गर्दै ढुंगानाले भनेका छन्, धेरैले मलाई अक्टोबर ९ को विषयमा सोधिरहनुभएको छ । ...
काठमाडौं । मुक्तिनाथ क्यापिटलको ९ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको १६ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१–८२ को कारोबारमा आधारित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिएको छ । उक्त साधारण सभाले आव २०८२–८३ को लेखापरिक्षण गर्नका लागि एनविएसएम एण्ड एसोसियट्स, च...