काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोज १९ गतेदेखि पौने ३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीमा रहेको संस्थापक समूहको १ लाख ४२ हजार ३ सय कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीले प्रतिकित्ता २०३ रुपैयाँका दरले उक्त सेयर बिक्रीमा राखिएको हो । सो मूल्यका आधारमा कम्पनीको २ करोड ८८ लाख ८६ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयर खर...
काठमाडौं । माछा मासुलाई प्रोटिनसहित पोषणको राम्रो स्रोत मानिन्छ । १०० ग्राम मासुमा लगभग २५ ग्रामभन्दा बढी प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त मात्रामा पाइन्छ । मासुको सेवनले मांसपेसी विकासमा समेत मद्दत गर्छ । मासुमा आइरनसहित भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिंकसमेत पाइन्छ । जसको सेवनले मानिसलाई निकै फाइदा पुर्याउँछ । तर चाहिनेभन्दा बढी मासुको सेवन भने स्वास्थ्य...
काठमाडौं । पछिल्लो समय वित्तिय क्षेत्रमा तरलताको अवस्था आएको छ । लगानीको वातावरण नहुँदा पुँजी थुप्रिएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो महिना भदौसम्ममा जीवन बीमा कम्पनीहरूले २८ अर्बभन्दा बढी रुपैयाँको नवीकरण शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले चालु आर्थिक वर्षको भदौसम्ममा २८ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छ...