काठमाडौं । सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभर करिब १ खर्ब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको देखिएको छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो । आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण यस्तो क्षति देखिएको हो । आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिमा मात्रै एक खर्ब रुपियाँ बराबरको क्षति भएको सरकारले जनाएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ...
काठमाडौं । मुलुक आर्थिक रुपमा शिथिल हुँदा हुँदै युवा विद्रोहले ठूलो संकटमा परेको छ । आर्थिक वर्ष २०८२–८३ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल ८ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले ४ लाख ३२ हजार ६९ वटा बीमा पोलिसी बिक्री गरी कुल ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन ग...