काठमाडौं । अग्रणी जीवन बीमक सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यक...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । निवर्तमान सरकारले नियुक्त गरेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सीईओले बिचौलियाको इसारामा काम गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। नेप्सेका अध्यक्ष हेमन्त बस्याल र चुडामुनी चापागाईँलाई ओली सरकारले नियुक्त गरेको थियो । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको समयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेका अध्यक्ष र...
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। असोज ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकब...