काठमाडौं । असोज ९ गते, बिहीबार,नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य हाल सम्मकै उच्च हो । यस दिन चाँदीको मूल्य पन...
काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै गर्दा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था लिमिटेडले विशेष बस सेवा सञ्चालन गरेको छ । चाडपर्वको अवसरमा घर फर्किने तथा बाहिर जाने यात्रुहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो। संस्थाले एक सूचना जारी गर्दै यही असोज ७ गतेदेखि कोजाग्रत पूर्णिमासम्म नारायणगढका लागि बस सेवा सुरु गर्ने जानकारी दिएको हो। यसले विशेषगरी नारायणगढ र त्यस...
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा अब असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७...