काठमाडौं । असोज २ गते, बिहीबार, बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल २१ लाख ७...
काठमाडौं । सम्मानित अदालतको आदेशपछि नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा काममा फर्किएका छन् । प्राधिकरणका अनुसार अध्यक्ष ओझा मंगलबारदेखि काममा फर्किएका हुन् । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै उनलाई पुन प्राधिकरण फर्किने बाटो खुलेको थियो । गत असार ३० गते सरकारले उनको योग्यतामाथि छानबिन गर्ने भएसँगै ओझा स्वतः निलम्बनमा परेका थिए । अध्यक्ष नियुक्तिदेखि नै उनको योग्यतासम्बन्त्री विवाद हुँदै आएक...
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्ताव पारित गर्न वार्षिक साधारणसभासमेत बोलाएको छ । सभा, असोज २४ गते, वाटरफ्रन्ट रिसोर्ट, लेक साइड, पोखरामा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले गत आवको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन ...