काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रत...
काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारी, प्रहरी र कैदीबन्दी गरेर हालसम्म ७२ जनाको मृत्यु भएको छ । हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी गरि ७२ जनाको मृत्यु भएको हो । त्यस्तैगरी हालसम्म १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भइ विभिन्न अस्पतालमा उपचारका क्रममा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री सुशिला कार्कीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै घ...
काठमाडौं । दक्ष जनशक्तिको अभावमा जीवन बीमामा देखिएको सबैभन्दा ठूलो समस्या हो बीमालेख समर्पण अर्थात् बीमा त्याग गर्नु । जीवन बीमामा सबैभन्दा ठूलो भूमिका हुने अभिकर्ताहरुले नयाँ कम्पनी आएपछि पुराना कम्पनीबाट बीमालेख समर्पण गराएर कमिसनको लोभमा नयाँ कम्पनीमा बीमा गराउने गरेका कारण पनि यो संख्या बढेको हो । पहिले नबुझी बीमा गर्ने र बीमा गरिसकेपछि आफूले गरेको बीमा सही छ की छैन भनेर बुझ्ने गरेका कारण पनि ...