काठमाडौं । परिस्थिति भड्काउन सक्ने र अशान्तिलाई निरन्तरता दिन सक्ने भय का कारण नेताहरुलाई नेपाली सेनाले अघोषित रुपमा नजरबन्दमा राखेको छ । देशले नयाँ प्रधानमन्त्री पाउँदा केपी शर्मा ओलीसहितका नेताहरूले जफत भएका मोबाइल फोन फिर्ता पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा सपथ खुवाई रहँदा नेपाली सेनाको तालिम केन्द्र शिवपुरीमा रहेका निवर्तमान...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकामा सुशीला कार्कीलाई बधाई दिएका छन्। तर देश अझै गम्भीर मोडमा रहेको उल्लेख गर्दै घिसिङले जेन जी आन्दोलनको मागअनुरूप चुनाव सम्पन्न गर्नु उक्त सरकारको प्रमुख दायित्व भएको बताएका छन्। सम्मानीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला...
काठमाडौं । वकालत पेसाबाट पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान रचेकी सुशीला कार्की अन्तरिम नागरिक सरकारको प्रधानमन्त्री बनेर अर्को इतिहास बनाएकी छन्। ३१ वर्ष वकालतमा बिताएकी उनले ९ वर्ष सर्वोच्च अदालतको इजलासमा बिताइन्। जेनजी विद्रोहबाट जननिर्वाचित सरकार विस्थापित भएपछि स्वतन्त्र र प्रतिष्ठित नागरिकका रूपमा जेनजीहरूबाटै अघि सारिएकी उनले अब चुनाव गराएर निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्ने...