काठमाडौँ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हो । यसअघि जेन जी समूहकोतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, ...
काठमाडौं । शासकहरुले संयमता अपनाउन नसक्दा मुलुकले अरवौंको क्षति व्यहोर्नु परेको छ । जेनजीको आन्दोलन उग्र बन्दा २३ र २४ गते भएको भौतिक क्षतिको विवरण सक्दो छिटो निकाल्न बिमा प्राधिकरणले निर्देशन दिएको छ। धिकरणले २३ गते भएका बिमितको क्षतिको विवरण संकलन गरेर बुधबारसम्म प्राधिकरणमा बुझाउन सबै बिमा कम्पनीहरूलाई निर्देशन दिएको हो। योसँगै सबै बिमा कम्पनीहरूले धन सम्पत्तिमा हुन गएको क्षति र सोबाट पर्नसक्ने...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्म घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको हो । सूचनामा भनिएको छ, हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालभर रहेका ...