काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १३ जनाले आवेदन दिएका छन् । मन्त्रिपरिषद्द्वारा गठित सिफारिस समितिले गत शनिबार सातको म्याद राखेर अध्यक्षको लागि दरखास्त आह्वान गरेको थियो । त्यसमा अन्तिम दिन शुक्रबारसम्म १३ जनाले आवेदन दिएका छन् ।
त्यसमा पूर्व सचिव महेश्वर न्यौपाने, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देवकुमार ढकाल,...
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित ग...
काठमाडौं । जीवन बीमा र बीमा विषयमा चासो राख्ने पाठक र बीमाकर्मीका लागि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा ज्ञान दिग्दर्शन पुस्तक सार्वजनिक गरेको छ। बीमा प्रवर्द्धनका लागि संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यो पुस्तक प्रकाशन गरेको हो। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदी, इन्स्योरेन्सको सञ्चालक प्रमिला केसी, आश...