काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प...
काठमाडौं । भदौ १६ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा का...
काठमाडौं । कर्मचारी सञ्चय कोषबाट सामाजिक सुरक्षावापत घातक रोगको उपचारका लागि रकम लिने योगदानकर्ताको संख्या उल्लेख्य बढेको छ। कोषका अनुसार, अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा गत आर्थिक वर्षमा घातक रोगको उपचारका लागि रकम प्राप्त गर्ने सञ्चयकर्ताको संख्या झण्डै २२ प्रतिशत बढेर १ हजार ३९६ पुगेको छ। गत आवमा कोषबाट सञ्चयकर्ताले १९ करोड २७ लाख रूपैयाँ भुक्तानी लिएका छन् । अघिल्लो आर्थिक वर्षमा घातक र...