काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आव २०८२–८३ को पहिलो अर्थात साउन महिनामा २० अर्ब २ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । हाल १४ ठूला र ३ लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी नेपाल लाइफले ६ अर्ब १९ करोड, नेशनल लाइफले २ अर्ब ४१ करोड र एलआइसी नेपालले २ अर्ब ३ करोड रुपियाँ कूल बीमाशुल्क संकलन गरेको छ ।...
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आव २०८२–८३ को पहिलो अर्थात साउन महिनामा ४ अर्ब ३९ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । हाल १४ ठूला र ४ लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४५ करोड ५४ लाख, सिद्धार्थ प्रिमियरले ४१ करोड ७९ लाख र शिखर इन्स्योरेन्सले ४१ करोड ५५ लाख रुपियाँ कूल ब...
काठमाडौं । झन पछि झन् आफ्नै मूल्यको रेकर्ड ब्रेक गर्दै अघि बढेको सुनको मूल्यले दुई लाखको नेटो पनि पार गरेको छ । यस साता सुनको मूल्यले नयाँ रेकर्ड बनायो । भने चाँदीको मूल्य पनि उच्च विन्दुमा कारोबार भएको छ। यस साताको अन्तिम दिन अर्थात भदौ १३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। सो दिन सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो। यस अघि सुनको उच्च मूल्य १ लाख ९९ ...