काठमाडौं । माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेको छ । संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१–८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत लाभाँश दिने छ । माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो बाणिज्य...
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष चयनका लागि तीन सदस्यीय सिफारिश समिति गठन गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल छन् । कार्य अनुभव सम्बन्धि योग्यता नपुगेको भन्दै मन्त्री परिषद बै...
काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले दुई लाखको नेटो काटेको छ । भदौ १३ गते, शुक्रबार, नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख नाघेको हो। अघिल्लो दिन अर्थात बिहीबार रेकर्डस्तरमा कारोबार भएको सुनको मूल्यले यस दिन सो रेकर्डलाई ब्रेक गरेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य ...