काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)को सञ्चालक समितिको अध्यक्षमा रत्नाकर पटनायक नियुक्त भएका छन् । साउन २८ गते बसेको कम्पनीको १४३ औं बैठकले सञ्चालक पटनायकलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै सोही दिन बसेको सञ्चालक समितिको बैठकले परमेन्द्र हरिलाई कम्पनीको सञ्चालक सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । उनी संस्थापक सेयरधनी भारतीय जीवन बीमा निगमबाट प्रतिनिधित्व ...
काठमाण्डौ । मुलुक आर्थिक रुपमा चलयामान हुन सकेको छैन । लगानीको वातावरण नबन्दा बैंक तथा वित्तीय क्षेत्रमा पुँजी थुप्रिने समस्या बढ्दो छ । यस्तो अवस्थामा पनि चालु आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सूचीकृत १२ जीवन बीमकले गत आवको अन्त्यसम्म ५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आवको तुलनामा ४.९५ प्रतिशत कम हो । अघिल्लो आवको अन्त्यसम्म ...
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काश...