काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ २ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभा...
काठमाडौं । विज्ञताका हिसावले भन्दा पनि आफ्ना मान्छे नियुक्त गर्ने राजनीतिक संस्कारकै कारण मुलुकको अर्थतन्त्र लयमा आउन सकेको छैन । अनुभवको फर्जी कागजात बुझाएको आरोपमा छानबिनमा परेका शरद ओझा नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि अयोग्य ठहर भएका छन्। मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले प्राधिकरण अध्यक्षका लागि ओझा अयोग्य रहेको निष्कर्षसहित प्रतिवेदन बुझाइसकेको छ। अब जाँचबुझ समितिको सिफारिसबमोजिम...
काठमाडौं । अग्रणी जीवन बीमक कम्पनी सिटिजन लाइफ इनस्योरेन्स थली शाखाकी एजेन्सी म्यानेजर सिमा दंगालले आफ्ना बीमितहरुलाई सम्मान गरेकी छन् । उनले एक कार्यक्रमको आयोजना गरी आफ्ना ६० जना बीमितहरुलाई सम्मान प्रदान गरेकी हुन् । सो कार्यक्रम साखुको क्षितिज जन जागृत आधारभुत विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा सिटिजन लाइफका चिफ मार्केटिङ अफिसर भुषण रिमाल र चिफ विजनेश अफिसर सुनिल पोख्रेल तथा ट्रेनिङ ड...