काठमाडौँ । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि जितेको छ। बैंकले साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल र नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड प्राप्त गरेको हो। बैंकले जारी गरेको विज्ञप्तिअनुसार अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा, र ग्राहक तथा सरोकारवालाहरूप्रतिको प्रतिबद्धताका कारण यी अवार्डहरू प्राप्त भएका हुन्। नबिल बैंकले डिजिटल सुरक्षा...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान पाटोबारे विवेचनागरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलनको आयोजना गर...
काठमाडौं । प्रभु इन्स्योरेन्सको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। सभाले सो प्रस्ताव अनुमोदन गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफ...