काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल १ लाख ३० हजार ४४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । प्रतिकित्ता न्यूनतम २०३ रुपियाँ तोकिएको यो शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।...
काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने साउन १८ अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुलाइरहेको छ । यो आईपीओमा वैदेशिक रोगजारीमा गएका नेपालीले आजसम्म आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार...
काठमाडौं । अग्रणी जीवन बीमक आईएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सेलेन्स अवार्ड २०२५ सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१–०८२ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले बिजनेस एक्सेलेन्स अवार्ड २०२५ को आयोजना गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रम...