काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बुधबार बसेको सञ्चालक समितिको ५७० औं बैंठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पूँजी वृद्धि गर्ने भएको हो । प्राधिकरणको २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार २०८२ माघ मसान्त भित्रै पूँजी वृद्धि गर्नु पर्ने कम्पनीले जानकारी गराएको छ । प्राधिकरणले त...
काठमाडौं । असार २३ गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण बीमा क्षेत्रमा ठुलो प्रभाव परेको छ । बीमा कम्पनीहरूमा सो बाढीबाट भएको क्षतिका कारण ८४ करोड रुपैयाँभन्दा बढीको दाबी परेसँगै कम्पनीहरू प्रभावित बन्ने भएका हुन् । चीनको हिमताल फुटेर आएको आकस्मिक बाढीका कारण भोटेकोसी आसपास निर्मित सबैजसो संरचनामा क्षति पुगेको थियो । विषेशगरी रसुवा र नुवाकोटका तटीय क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनामा पूर्...