काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले तृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीक सीईओ मनोजकुमार लाल कर्णसहित उच्च व्यवस्थापन र करिब १६० जना कर्मचारीको सहभागिता थियो। कार्यक्रममा स्रोत व्यक्ति तथा सहजीकरणको भूमिकामा साबिक बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसी, वरिष्ठ अधिवक्ता डा रमेश रेग्मी, डा रविन कटुवाल र नेपाल ट्रेड ...
काठमाडौं । कुनै पनि पदमा हुने नियुक्ति दक्षता र योग्यताका आधारमा भन्दा पनि पहुँचका आधारमा हुने भएकै कारण विवाद सिर्जना हुने गरेको छ । नेपाल सरकारले आचरण, कार्य क्षमता र पदीय जिम्मेवारीका सम्बन्धमा प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले सरकारविरूद्ध सर्वोच्चमा रिट दायर गरेका छन्। निलम्बित अध्यक्ष ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्याल...
काठमाडौं । नियामक निकायले चुक्ता पुँजी वृद्धिको निर्णय गरी पटक पटक समय दिएर तोकिएको पुँजी वृद्धि गर्न थुप्रै पटक तौर तरिका दिए पनि अझै थुप्रै बीमकहरुले चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । नेपाल बीमा प्राधिकरणले तोकिएको चुक्ता पुँजी नपुर्याउने कम्पनीहरुको सूची सार्वजनिक गर्ने तयारी गरेको छ । बीमकहरुको अद्यावधिक सूचीअनुसार नौ वटा कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । यसमा पछिल्लो समय ...