काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल बीमक सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमा बाहेक परम्परागत जीवन बीमामा नै प्रथम बीमाशुल्कमा ६१.०६ प्रतिशतको वृद्धि गरेको हो। पछिल्लो वर्षमा ७२.११ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष कम्पनीले ११६.१४ करोड रुपैयाँ प्रथम ब...
काठमाडौं । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेशनल बेष्ट प्रेसिडेन्ट एनुअल रिपोर्ट अवार्ड २०२४ का लागि सम्मानित भएको छ । कम्पनी गोल्ड अवार्डबाट सम्मानित भएको हो । इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्वारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल (याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मा...
काठमाडौं । जीवन बीमा व्यवसायको अग्रणी कम्पनी नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१।८२ मा ६ अर्ब रूपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ। कम्पनीले वैदेशिक रोजगार बीमालेख, म्यादी र लघु बीमालेखका साथै सावधिक प्रकृतिका बीमालेखको बिक्रीबाट यो बीमाशुल्क रकम संकलन गरेको हो। अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा कम्पनीको प्रथम बीमाशुल्क आम्दानी १८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। क...