काठमाण्डौ । नेपाल राष्ट्रबैंकले शुक्रबार दिउँसो आगामी आर्थिक वर्षका लागि तयार भएको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। उच्च व्यवस्थापनबाट पारित भइसकेको मौद्रिक नीतिलाई पारित गर्न अहिले बालुवाटारस्थित राष्ट्रबैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । सो बैठकमा तीव्र सुधारात्मक अजेण्डाहरु समेटिएको मौद्रिक नीतिमा व्यापक छलफल भइरहेको र आजै पारित भई १ बजेसम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको...
काठमाडौं । आन्दोलनरत सुनचादी व्यवसायी र सरकारबीच सहमति भएको छ । विहीबार सुनचाँदी व्यवसायी र अर्थ मन्त्रालयका पदाधिकारी बैठकमा आन्दोलन स्थगित गर्ने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बताए । अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा बोलाइएको बैठकमा सुनचाँदी महासंघ र आन्दोलनरत सुनचाँदी व्यवसायीको उपस्थिति थियो ।छलफलमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका एक सहसचिवले ...
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले वैदेशि रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शे...