काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्म जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट करिब ७३ अर्ब रुपैयाँ दाबी भुक्तानी भएको देखिएको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको ११ महिनामा हाल नेपालमा १४ वटा जीवन बीमा, ३ वटा लघु जीवन बीमा, १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुबाट कुल ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भएको हो। अघिल्...
हिमालयन बैंकले १ अब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ। प्रति कित्ता १५७ रुपैयाँ निष्काशन गर्न लागेको हो। बैंकले साधारण सेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्थाको साधारण सेयर हिस्सा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ। बैंकको अहिले साधारण सेयर हिस्सा २७।०१ प्रतिशत छ। बैकले सिभिल बैकलाई आफुमा विलय ...
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन...