काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको अवितरित हकप्रद शेयरका लागि असार २३ गतेदेखि बोलपत्र पेश गर्न सकिनेछ। इन्स्योरेन्सले संस्थापक समूहतर्फ लकइनमा रहेको ८० हजार २२२ कित्ता, सर्वसाधारणतर्फ लकइनमा रहेको ४ हजार ४९ कित्ता र सर्वसाधारणतर्फ नै लकइनमा नरहेको १ लाख ४० हजार ४५७ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री प्रक्रियामार्फत बिक्री गर्न लागेको...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले नयाँ नेतृत्व पाएसँगै आफ्ना गतिविधिलाई दु्रत गतिमा अघि बढाएको छ । प्राधिकरणको आयोजनामा कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभा हल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेश सरकारले बीमाको दायरा वि...
काठमाडौं । अग्रणी जीवन बीमक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । कम्पनी सञ्चालक समितिको असार १९ गते बसेको बैठकले लोहनीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। लोहनीको नियुक्ति साउन १८ गतेबाट लागू हुनेछ। उनको कार्यकाल ४ वर्षको हुनेछ। लोहनीले यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए।...