काठमाडौं । अग्रणी निर्जिवन बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना बीमितलाई फर्छ्यौट हुन बाँकी रहेको बीमा दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट जारी बीमालेखअन्तर्गत आएका बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई यस्तो आग्रह गरेको हो। क्षति मूल्यांकन तथा दाबी फर्छ्यौटका लागि बुझाउन बाँकी आवश्यक कागजात पेस गर्न कम्पनीबाट समय–समयमा टेलिफोन वा ई–मेलमार्फत ताकेता गर्...
काठमाडौं । जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेश देखिएको छ। अन्य प्रदेशको तुलनामा बागमतीबाट जीवन बीमकले धेरै व्यवसाय भित्र्याएको देखिन्छ।बीमकहरुले बागमती प्रदेशबाट मात्रै ६८ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यवसायको ४४.३४ प्रतिशत हिस्सा हो। यसैगरी कम्पनीहरुले दोस्रो धेरै व्यापार लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले २४ अर्ब ३३ करोड ९३ लाख ...
काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले असार १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ...