काठमाडौं । प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक पारित गरेको छ । आइतबारको बैठकले उक्त विधेयक पारित गरेको हो । विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए । राज्य व्यवस्था समितिबाट पास भएर अगाडि विधेयक जस्ताको तस्तै पास भए संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक ...
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भएको छ । छलफल कार्यक्रम दुई दिनसम्म चलेको थियो । प्राधिकरणका अनुसार आव २०८१।०८२ को बार्षिक नीति तथा कार्यक्रमको समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । चालु आवमा प्राधिकरणले लिएको नीति तथा लक्ष्य राखिएका कार्यक्रमहरुको सफलता, नतिजा र प्रभावमाथि समीक्षा गरिएको थियो । त्यस...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदखि अवितरित शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ ।
कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा बिक्री खुला गरेको थियो । उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै आवेदन दिन पाएका थिए ।
उक्त हकप्रद शेयर असार १२ ग...