काठमाडौं । धन देखेपछि महादेवका पनि त्रिनेत्र त्यसै भनिएको होइन । यहाँ त्यही धनका लागि ठूला अपराध भइरहेका छन् । विदेश गएर आएको व्यक्तिको एक वर्षभित्र मृत्यु भएमा वा विदेशबाट छुट्टीमा नेपाल आएको खण्डमा मृत्यु भएमा सरकारले उक्त व्यक्तिको नाममा १० लाख रुपैयाँ दिने व्यवस्था गरेको छ । त्यही रकम लिने अभिप्रायले विभिन्न कागजात कीर्ते गरी बनाउने श्रम मन्त्रालयका नायक सुब्बासहित ६ जनालाई केन्द्रीय अनुसन्धान...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बर्थिङ सेन्टरमा सुत्केरी हुन आएका महिलाहरूको लागि आवश्यक पर्ने ह्वील चियर र मेट्रिस वितरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । उक्त सामग्री वितरण कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोतिराम राना र...
काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको एक मन्त्रीले जानकारी दिए । समितिको सदस्यमा गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ...