काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीच भएको द्वन्द्व अन्त्य गर्न औपचारिक युद्धविरामको सहमति भएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताए । पहिले इरानले युद्धविराम शुरू गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ । त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औ...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन बिमितहरूलाई आग्रह गरेको छ । कम्पनीले २०८१ चैत मसान्तसम्म क्षति भई बिमित वा प्रतिनिधिमार्फत बीमा दाबी परे पनि हालसम्म आवश्यक कागजात नबुझाएका तथा सम्पर्कमा नरहेका बिमितहरूलाई आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी फस्र्योट प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । साथै, सम्पर्कमा नआएको खण्डमा बीमा दाबी फाइ...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका मन्त्री पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् । मन्त्रीको निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्...