काठमाडौं । निर्जिवन बीमा बजारमा आफूलाई अब्बल सावित गर्दै अघि बढेको प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै इन्स्योरेन्सको बोनस शेयरको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ। असार ८ गते बसेको इन्स्योरेन्सक...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानी कम्पनीको आईपीओमा निष्काशनका मापदण्ड संसोधन गरेको छ। बोर्डले लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा यसअघिको नीतिगत व्यवस्था परिमार्जन गरेको हो । बोर्डले लगानी कम्पनीहरुलाई आईपीओ अनुमति दिँदा ८ वटा मापदण्ड निधारण गरेको छ। संगठित संस्थारलगानी कम्पनी कम्तीमा विगत ३ वर्ष सञ्चालनमा रही पछिल्लो दुई आर्थिक बर्ष...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बीमकका एएमएल–सीएफटी कार्यान्वयन अधिकारीहरूसँग काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध प्राधिकरणले जारी गरेका निर्देशिका र निर्देश...